करेन्ट लागेर बडाध्यक्षको मृत्यु

सोलुखुम्बु जिल्लाको माप्य दुधकोशि गापाको ६ न बडाध्यक्ष निमराज तमाङको करेन्ट लागेर मृत्यु भएको छ ।
घर माथिबाट लगेको हाईटेन्सन लाईनमा घरायसी कामको शिलशिलामा रडले हाईटेन्शन लाईनमा छोदा घटना भएको हो ।अहिले मृतकको शब जिल्ला अस्पताल फाप्लुमा पोस्टमाडमको लागि लगिएको छ ।
(Visited 1 times, 1 visits today)