करेन्ट लगाएर माछामार्दा माझीकै मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पर्वतको पैंयु गाउँपालिकामा करेण्ट लागेर आईतबार एक युवाको ज्यान गएको छ ।

पैंयु गाउँपालिका वडा नं. ६ भोर्लेमा रहेको सरौखोलामा माछा मार्ने क्रममा करेण्ट लागेर स्थानीय ३२ बर्षिय सुर्यवहादुर थापाको मृत्यु भएको हो ।करेन्ट लागेर बेहोस भएका थापाको उपचारका क्रममा वालिङ प्राथमिक उपचार केन्द्र स्याङजामा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको सोहि केन्द्रमा पोष्टमार्टम गरि परिवारलाई बुझाईएको छ ।

बजे करेण्ट लागेका थापाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *