कपालकाटेको मुल्य बड्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाल नाई टे«ड यूनियन भक्तपुर जिल्लाकार्य सकितीको तेस्रो बैठक सम्पन्न भएको छ । मगंलबार भत्तपुरमा बसेको नेपाल नाई ट्रेड यूनियनको बैठकले २०७६ माघ १ गतेबाट लागूहुने गरि नया मुल्य सर्वसम्मत मतले पारित समेत गरेको छ । बैठकले पारीत गरेको विभिन्न मुल्य अनुसार कपाल काटेको मुल्य रु १३०,दारी काटेको मुल्य रु ७० र बच्चाको कपाल काटेको मुल्य रु १०० लागूहुने गरी सर्वसहमतीले पारीत गरेको हो । कार्यसमितीको बैठक जिल्ला कार्यालय जिल्ला अध्यक्ष जितेन्द्र कुमार ठाकुरको अध्यक्षतामा बस्दै अन्य समसामहिक विषय बस्तुहरु महंगी लगाएतको विषयमा छलफल गरेको थियो । बैठकमा जितेन्द्र कुमार ठाकुर,महेस ठाकुर,विनोद ठाकुर,अजय ठाकुर,भागनारायण ठाकुर लगाएतको उपस्थीती रहेको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *