औषधी बोकेर डा.केसी लागे उपल्लो डोल्पातीर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, वरिष्ठ चिकित्सक डा.गोविन्द केसी औषधी बाकेर विकट हिमाली जिल्ला डोल्पा पुगेका छन्।

विभिन्न औषधीहरु बोकेर उनी विहिबार उपल्लो डोल्पा पुगको हुन्। त्यहाँ उनले चिसोको समस्यामा परेकाहरुको उपचार गर्ने छन्। डोल्पा सदरमुकाम दुनईमा पुस १५ गते पुगेका डा.केसी विहिबार तीन दिन हिडेर उपल्लो डोल्पा पुगेका हुन्। काठमाडौं प्रेससँग छोटो टेलिफोनमा कुरा गर्दै उनले भने, ‘उपल्लो डोल्पामा केही औषधी बोकेर आएको छु, केही दिन यतै हुन्छ।’

त्रिवि शिक्षण अस्पतालबाट अवकाश लिएका डा।केसीले विकट क्षेत्रका मानिसहरुका उपचारमा सक्रिय हुने बताउँदै आएका छन्।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *