एनसेललाई राहत , १७ अर्ब ९५ करोड छूट दिन सर्वोच्चको

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको मुद्दाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्च अदालतले १७ अर्ब ९५ करोड छूट दिने फैसला गरेको छ ।

गत ९ भदौमा सर्वोच्चको वृहद् पूर्ण इजलासले एनसेलले आयकर ऐनअनुसार तोकिएको अतिरिक्त कर तिर्नु नपर्ने फैसला गरेको थियो । त्यसको पूर्णपाठ सर्वोच्चले बिहीबार सार्वजनिक गरेको छ ।

२०७३ वैशाखमा ठूला करदाता कार्यालयले एनसेलले जरिवानासहित रु ६२ अर्ब ६३ करोड पुँजीगत लाभकर तिर्नुपर्ने निर्णय गरेको थियो । यसमध्ये रु २३ अर्ब ५७ करोड रकम बुझउँदै एनसेल बाँकी रकम नतिर्ने अडानसहित सर्वोच्च गएको थियो ।

एनसेलले अब कम्तीमा रु २१ अर्ब ११ करोड कर सरकारलाई बुझउनुपर्ने छ । यसमा थप ब्याज रकम जोडिनेछ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *