एकै घरबाट २९ जना जुवाडे नगद २,५१,४०० सहित पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कैलालीमा प्रहरीले २९ जना जुवाडेलाई प्रकाउ गरेको छ । कैलालीको जोशीपुर गाउँपालिका–१ स्याउले स्थित एक घरबाट जुवातास खेलिरहेको अवस्थामा शनिबार प्रहरीले उनीहरु लाई प्रकाउ गरेको हो ।

जुवातास खेलीरहेको सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय मातहतबाट खटिइएको प्रहरी टोलीले उनीहरु बाट नगद २,५१,४०० र ८ गड्डी ताससहित बरामद गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *