उपत्यकामा मयुर यातायातकोे बस सन्चालन सुरु

सरकारले उपत्यकमा सार्वजनीक यातायात चलाउने अनुमती दिएपछि मयुर यातायातका सवारी सञ्चालनमा आएको छ । निस्चीत दुरी कायमगर्दै र थप सावधानी अपनाउदै काठमाडौंमा मयुर यातायातले आफ्नो सेवा सुरु गरेको हो । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेसँगै मयुरले सेवा सुरु गरेको हो ।
सरकारले निर्णय गरेपनि अहिलेसम्म कुनै सार्वजनिक यातायातले सेवा थालेको थिएन । सरकारले तोकेको मापदण्डअनुसार सोमबार चार वटा बस सेवा सुचारु गरेको मयुरले जनाएको छ।
(Visited 1 times, 1 visits today)