उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने २९ सय बढी सवारीसाधन नियन्त्रणमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

संक्रमण बढेसंगै दोस्रो पटक लागूगरिएको निषेधाज्ञा उलंघनगर्ने पहिलो दिन काठमाडौं उपत्यकामा बिहीबार२९ सय २ वटा सवारी साधनहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको उपत्यकाका तीन जिल्ला काठमाडौ, भक्तपुर र ललितपुरबाट २९ सय २ वटा सवारी साधन नियन्त्रणमा लिएको जनाएका छ । नियन्त्रणमा लिएको २२ सय ९४ वटा दुई पांग्रे र ६ सय ८ वटा चार पांग्रे सवारी प्रहरीको नियन्त्रणमा परेकाहुन ।

प्रहरीका अनुसार यस्तै निषेधाज्ञाको सयमा घर बाहिरा निस्केका करिब २ हजार पैदल यात्रीलाई होल्डिङ सेन्टरमा राखेर निषेधाज्ञाबारे सचेत गराएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *