उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएका गोरखाका युवकमा कोरोना संक्रमण पुष्टि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पाटन अस्पतालमा उपचारको क्रममा सोमबार बेलुका मृत्यु भएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । उपचारको क्रममा मृत्यु भएका गोरखा भीमसेन गाउँपालिका तान्द्राङ–२ का युवामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो ।आत्महत्या प्रयास गर्दा उनलाई डोरी काटेर बचाइएको थियो । लगत्तै पाटन अस्पताल भर्ना गरिएका उनको उपचारकै क्रममा मृत्यु भएको थियो । मृतक युवा मानसिक विरामी रहेको बताइएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नेपालमा ३६ पुगेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *