उद्धार र राहतमा खटिने निर्णय गर्दै नेकपा स्थायी समिति बैठक स्थगित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठक बाढी पहिरो पीडित नागरिकहरुको उद्धार र राहतमा खटिने निर्णय गर्दै स्थगित भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर मात्रै बसेको बैठकले बाढी, पहिरोमा परेकाहरुको उद्धार, राहत र पुनर्स्थापनामा परिचालित हुन नेता कार्यकर्तालाई निर्देशन दिएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए । अर्को बैठक १३ गते बस्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *