उच्च अदालत पोखराका न्यायाधीश शाही बर्खास्त

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं उच्च अदालत पोखराका न्यायधीश नरबहादुर शाही बर्खास्त भएका छन्।

गोर्खा ब्रुअरीको राजस्वको मुद्दामा न्यायाधीश शाहीले क्षेत्र अधिकारभन्दा बाहिर गएर निर्णय सुनाएका थिए। यही विषयलाई लिएर सर्वोच्व अदालका प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाको एकल इजलाशले क्षेत्र अधिकार मिचेर फैसला गरेको भन्दै कारबाही गर्ने आदेश दिएको थियो।

मुख्य न्यायधीशमा तिलप्रसाद श्रेष्ठ नियुक्ति गरिएको छ।

उच्च अदालत पोखराका न्यायाधीश हुँदा शाहीले र न्यायधीश जीवनहरि अधिकारको संयुक्त गोर्खा ब्रुअरीको ८८ करोड रुपैयाँ कर निर्धारण नगर्न अन्तरिम आदेश दिएको थियो।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *