इरानमा कोरोनाभाइरस संक्रमणबाट एकैदिन २५१ जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

 

इरानमा कोभिड १९ संक्रमणबाट अहिलेसम्मकै सबैभन्दा बढी २५१ संक्रमितको मृत्यु भएको छ।
इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता सिमा सादत लारीका अनुसार पछिल्लो २४ घण्टामा २५१ जना कोभिड १९ संक्रमितको मृत्यु भएको हो। यससँगै इरानमा २८ हजार ५४४ संक्रमितको मृत्यु भइसकेको छ।

आइतबार थप तीन हजार ८२२ जनामा संक्रमण पुष्टि भएको छ। यससँगै इरानमा पाँच लाख ७५ जनामा संक्रमण पुष्टि भएको छ। इरानमा अहिलेसम्म चार लाख ६ हजारभन्दा बढी संक्रमण मुक्त भइसकेका छन्। रासस

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *