इन्द्रचोकमा भिषण आगलागी, लगभग एकघण्टापछि नियन्त्रणमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं चिसोबाट बच्‍न आगो ताप्नेक्रममा काठमाडौंको असनस्थित मच्छिन्द्र बाहालामा भएको भिषण आगलागी नियन्त्रणमा आएको छ । आगलागी बाट के कती क्षतीभएको छ भन्ने विस्तृत विवरण आउन भने बाकि रहेको छ ।

साँझ ६ बजे सबै जना मिलेर आगो ताप्‍ने क्रममा आगलागी भएको त्यहाँका स्थानीयले बताएका छन्।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *