आयल निगमले १५ दिनमै फेरि बढायो पेट्रोलरडिजलको मूल्य

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

विश्वभर पेट्रोलीयमको खपत कम भएकोबोला पनी यसको मुल्यमा भने वृद्धिहुने क्रम जारी रहेको छ । यसै क्रममा नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरि बढाएको छ।

आइतबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक-एक रुपैयाँ बढाइएको निगमले जनाएको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत छ।

अब पेट्रोल प्रतिलिटर १०५ रुपैयाँ २५ पैसा पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर पुगेको छ।

यसअघि निगमले साउन १८ गते मात्रै पेट्रोल, डिजलको भाउ प्रतिलिटर २ रुपैयाँले बढाएको थियो।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *