आमा बन्दै अभिनेत्री विनिता बराल, सामाजिक संजालमा लेखिन् ‘लिटिल बिनिता’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सामाजिक संजाल मार्फत अमेरिकामा रहेकी नायिका विनिता बरालले सरप्राइज भन्दै आफू आमा बन्न लागेको जानकारी दिएकी छिन् ।
उने सामाजिक संजाल फेसबुकमा सरप्राइज भन्दै आमा बन्न लागेको तस्वीर सार्वजनिक गरेकी हुन । उनको खुशी ब्यक्त गर्दै गरेको पोस्टउनले ‘लिटिल बिनिता’ आउँदैछिन् भनेर पनि जानकारी दिएकी छिन् । चलचित्र ‘चपली हाइट’मा काम गरेपछि एकाएक चर्चामा आएकी विनिताको यसपछि अभिनय गरेका केही चलचित्र भने असफल भएका थिए । विनितालाई अहिले सामाजिक संजालमा बधाइको ओइरो लागेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *