आत्माको हत्या गरेर आफुपनी आत्महत्या

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हुम्लामा एक २० वर्षीया किशोरले आत्मा हत्या गरेर मृत्यु भएको छ । नाम्खा गाउँपालिका २ स्थित च्यादुकका पेमा तामाङले आत्मा हत्या गरेका छन् । गत असोज १८ गते हराएका पेमा सदरमुकाम सिमकोटकै आफनै घरको माथिल्लो तलामा झुण्डिएको अवस्थामा भेटिएका हुन् । आज आफनै घरको माथिल्लो तलमा झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएपी रामप्रसाद घर्तिमगरले जानकारी दिएका छन् । डिएसपी घर्तिमगरका अनुसार जनप्रतिनीधि, प्रहरी प्रशासनको रोहबरमा लाश उठाउने तयारी भएको बताए । मृतक पेमाको लाश जिल्ला अस्पताल हुम्लामा पोष्टमाटम गरी सकेपछि मात्रै थाहा हुने डिएसपी घर्तिमगरको भनाई छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *