आज भाइटिका

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार अर्थात यमपञ्चकको अन्तिम दिन आज भाईटिका धुमधामका साथ मनाईएको छ । दिदीवहिनीले दाजुभाईको दिर्घायु, सुस्वास्थ्य तथा समृद्धिको कामना गर्दै भाइटिका लगाइँदिने र दाजुभाईले पनि गच्छे अनुसार दिदीवहिनीलाई उपहार दिने गरिन्छ ।

यस बर्षको भाईटिकाको उत्तम साईत विहान ११ बजेर ५५ मिनेटमा रहेको भएपनि दिनभर नै टिका लगाउन सकिने नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ ।दाजुभाई तथा दिदी बहिनी नहुनेले रानीपोखरी स्थीत दक्षीणपट्टि बालगोपालेश्वर महादेशको टिका ग्रहण गर्न सकिने व्यस्था मीलाइएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *