अस्पताल ल्याउँदा ल्याउँदै वडाध्यक्षको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १३ का वडाध्यक्ष डम्मरबहादुर न्यौपानेको निधन भएको छ। ६५ वर्षीय न्यौपानेको शुक्रबार बिहान साढे ९ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।

‘अलिअलि रुघाखोकी र ज्वरो आएको हुँदा निमोनिया भएको हो कि, भनेर अस्पताल लैजान गाडीमा ल्याउँदै थियौं,’ छोरा पोषण न्यौपानेले भने, ‘अस्पताल पुर्‍याउन साथ चिकित्सकले उहाँलाई मृत घोषणा गरिदिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *