अस्पतालमै चल्यो गोली, चारजनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

एजेन्सी चेक गणतन्त्रमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा चारजनाको ज्यान गएको छ । अन्य दुईजना घाइते भएका छन् ।

चेक गणतन्त्रको उत्तरपूर्वी शहर ओस्ट्राभामा रहेको अस्पतालमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको प्रहरीले जनाएको छ ।

आक्रमणकारीले खोजी भइरहेको प्रहरीले जनाएको छ । अस्पतालले मृतकको संख्या अझै बढ्न सक्ने बताएको छ । घटना नेपाली समय अनुसार मंगलबार बिहान पौने १२ बजे भएको हो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *