असान्दर्भिक विषय उठाएर विपक्षीले जनतामा भ्रम छरेको प्रधानमन्त्रीको आरोप

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रधानमन्त्री तथा सत्तारूढ नेकपा अध्यक्ष केपी ओलीले सरकारलाई असफल बनाउन भ्रम छरिएको बताएका छन् । आज पोखरामा नेकपाले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले असान्दर्भिक विषय उठाएर विपक्षीले जनतामा भ्रम छरेको आरोप हुन । अनावश्यक विषय उठाएर विपक्षीले सरकारलाई असफल बनाउने प्रयास गरिरहेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सरकारले पेश गरेका सूचना प्रविधि, मिडिया काउन्सिल र मानव अधिकारसम्बन्धी विधेयकबारे प्रतिपक्षीले केही नबुझेको दावी गरे । ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *