अर्घाखाँचीमा तीन घर भत्किए

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अबिरल बर्षाका कारण अर्घाखाँचीमा तीन घर भत्किएका छन् । सन्धिखर्क नगरपालिकाको वडा नम्वर १० को बेल्टारीका श्याम थापा र बासडाडाका नारायण आचार्यको घर भत्किएको छ ।

पानीका कारण मालारानी गाउँपालिकाको वडा नम्वर ९ को हिले खोलामा घर गोठ भत्किएको छ । गोठ भत्कदा २ वटा बाख्रा मरेको जिल्ला प्रकरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक माधब बुढाथोकीले बताए ।

अविरल बर्षाका कारण गोरुसिंगे सन्धिखर्क सडक सहित अधिकांस ग्रामीण सडकहरु अबरुद्ध भएका छन् । बर्षाका कारण धेरै घर तथा विद्यालयहरु जाखिममा रहेका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *