अर्घाखाँचीको नरपानीमा जीप दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अर्घाखाँचीको नरपानीमा केहि बेर अघि भएको जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । कृष्णनगरबाट ठाडा हुदै सन्धिखर्क तर्फ आउदै गरेको लु१ज ४३२९ नम्बरको जीप दुर्घटना भएको हो । घटनास्थलबाट तीन जनाको शब भेटिएको प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले बताउनु भयो । घटनास्थलबाट ५ जना घाइतेलाइ उपचारकोलागि सनिधखर्क ल्याउदै गरिएको र घटनास्थल तर्फ आफुहरु जादै गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनु भयो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *