अमेरिकी हेलिकोप्टर सिरियामा दुर्घटनाग्रस्त

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

मंगलबार संयुक्त राज्य अमेरिकाको एउटा हेलिकोप्टर सिरियाको उत्तरपूर्वी प्रान्त हसाका क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । उक्त हेलिकप्टर हसाकाको उत्तरपूर्वी गाउँको ताल हदाद क्षेत्रमा दुर्घटनाग्रस्त भएको सिरियाली समाचार संस्था, सानाले जनाएको छ ।
जनाइएको छ ।

अहिले दुर्घटनाग्रस्त विमानलाई सेनाले घेरा हालेर राखेको छ । हेलिकोप्टरमा को–को थिए भन्नेबारे खुल्न बाँकी छ । सिरियाका हसाका लगायत प्रान्तमा अमेरिकी सेनाको नेतृत्वमा कैयौँ सैन्य शिविर सञ्चालित छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *