अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प नोबेल शान्ति पुरस्कारका लागि मनोनित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरिएको छ। इजरायल र संयुक्त अरब इमिरेट्सबीच शान्ति सम्झौता गराउन सफल भएकोमा उनलाई सन् २०२१ को नोबेल शान्ति पुरस्कारका लागि छनौट गरिएको हो ।ट्रम्प यससँगै दोस्रोपटक नोबल शान्ति पुरस्कारको छनौटमा परेका छन्।

सन् २०१८ मा उत्तर कोरियाली तनाव अन्त्य गर्न प्रयास गरेकाले ट्रम्पलाई यस पुरस्कारको लागि छानिएको थियो।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *