अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरीको साँठगाँठ बेलायती जासुससँग

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी इभानाको बेलायती एक जासुससँग मित्रता भएको खुलासा भएको छ ।

ती बेलायती पूर्वजासुसले ट्रम्प र रुसको नकारात्मक सम्बन्धबारे रिपोर्ट समेत तयार पारेका थिए । बेलायती ती पूर्वकर्मचारी क्रिस्ट ओफर स्टिलले इभान्का ट्रम्पसँगको सम्बन्धलाई व्यक्तिगतु भनेका छन् ।

साथै उनले ट्रम्प परिवारका सदस्यसँग भेट्न न्युयोर्कस्थित ट्रम्प टावर पुगेको बताएका छन् । स्टिलका निकटस्थले भने ट्रम्प परिवारको सदस्य तिनै इभान्का भएको बताए । उनीहरु २००७ मा पहिलो पटक भेट गरेका थिए । इभान्काले बिहे गर्नुभन्दा दुई वर्षअघि उनीहरुको भेट भएको स्टिलका साथीले बताए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *