अमेरिकाको न्यूयोर्कमा अन्धाधुन्ध गोली चल्यो, कम्तिमा १२ जनाको मृत्यु

अमेरिकाको न्यूयोर्कमा अन्धाधुन्ध गोली चल्दा कम्तिमा पनि १२ जनाको मृत्यु भएको छ । न्यूयोर्कको रोचेस्टरमा भएको यो घटनामाथि प्रहरीले अब अनुसन्धान सुरु गरेको छ ।अमेरिकाको न्यूयोर्कमा अन्धाधुन्ध गोली चल्दा कम्तिमा पनि १२ जनाको मृत्यु भएको छ । न्यूयोर्कको रोचेस्टरमा भएको यो घटनामाथि प्रहरीले अब अनुसन्धान सुरु गरेको छ ।
(Visited 1 times, 1 visits today)