अमिताभ बच्चनलाई क्यान्सर !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, बलिउड महानायक अमिताभ बच्चन दुइदिन अस्पताल भर्ना भएका छन् । उनी मुम्बईको नानावती अस्पतालमा भर्ना भएका हुन् ।

बच्चन रुटिन चेकअपका लागि मंगलबार अस्पताल भर्ना भएका हुन् ।

बच्चन लिभर क्यान्सरबाट ग्रसित छन् । उनलाई सन १९८२ फिल्म कुलीको सुटिङका क्रममा गहिरो चोट लागेको थियो ।

जतिबेला धेरै रगत बगेपछि ६० बोतल रगत चढाइएको थियो ।त्यो खतराबाट बचेपनि अहिले बच्चनलाई लिभर क्यान्सरले समातेको छ ।केहिदिन यता अमीताभ बच्चनलाई लागेको रोग र स्वास्थ्य अवस्थाकाबारेमा सञ्चारमाध्यमहरुमा विभिन्नखाले टिकाटिप्पणी आएपनी उनको तर्फबाट कुनै प्रतीक्रीया आएको छैन । अस्पतालबाट घर फर्किएका अभिताभले आफ्नी नातीनी संगको फोटो सोसलमीडीयामा सार्वजनीक गरेका थिए जुन निक्कै भारईरल भएको छ आजभोली तर यसमा पनी स्वास्थ्य अवस्थाकाबारेमा कुनै कुरा खुलाईएको छैन । यो फोटोले अभीताभको स्थास्थ्य अवस्थामा कुनै खराबी न रहेको र उनी आफ्नो घरपरीवारमा खुसीसाथ जीवन निर्वाह गरिरहेको संकेत गरेको जानकारहरुले बताएका छन् ।।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *