अब राजनीतिक संक्रमण धेरै नलम्बिने :प्रचण्ड

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अब राजनीतिक संक्रमण धेरै नलम्बिने बताएकाछन् ।

कोरोनाविरुद्धको भ्याक्सिन लगाउन सिभिल अस्पताल पुग्नुभएका प्रचण्डले यही फागुन २३ गते संसदको अधिवेशन भएकोले २३ गतेपछि सबै राजनीतिक संक्रमण क्लियर हुने बताए ।

उनले ऐन कानुन नियम अनुसार प्रक्रिया अनुसार नै आफुहरु अघि बढ्ने धारणा राखे । त्यस्तै उनले सर्वोच्चको फैसलाले संविधान र लोकतन्त्रको विजय भएको जिकिर गरे ।
फरक प्रसंगमा उहाले कोरोना खोप आउनुले मानवजातीको नै जीत भएको भन्दै बिना हिचकिहाकच खोप लगाउन आग्रह गरे । उनले बुधबार कोरोनाबिरुद्धको खोप लगाएका हुन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *