अन्तत: उपेन्द्र यादवले गर पदभार ग्रहण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पदभार ग्रहण गर्नुभएको छ ।

उपप्रधानमन्त्रीसमेत रहेका यादवले सिंहदरबारस्थित सोमबार कानुन मन्त्रालय पुगेर कानून मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको हो । मन्त्री यादवले काम गर्ने मान्छेलाई जुनसुकैमन्त्रालयको जिम्मेवारी दिदा पनि फरक नपर्ने बताउनुभयो । आफूलाई सबैतिर अनुभव बटुल्न प्रमले स्वास्थ्यबाट कानुनमा पठाएको र यो विषयलाई आफुले समान्य रुपमा लिएको जिकिर गर्नुभयो । उहाले जहा गएपनि सरकारकै काम गर्ने भएकाले सहज रुपमा लिने बताउनुभयो । मन्त्री यादवले संविधान संशोधन लगायतका कुराहरु बाकी नै रहेकाले यस विसयमा समेत आफुले पहलकदमी चाल्ने बताउनुभयो ।

मन्त्री यादवले राणाकालिन कानूनहरुलाई समेत परिर्माजन गरेर अगाडि बढने बताउनुभयो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *