अध्यक्ष दाहालले बोलाए सचिवालयको अनौपचारिक बैठक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका छन् । उक्त बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुने स्रोतले जनाएको छ ।

अध्यक्ष दाहालले धुम्बाराहीमा दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

स्रोतका अनुसार बैठक बोलाउन विषयमा प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरे पनि सहमति नभएपछि दाहालले बैठब बोलाएको जनाइएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *