अधिक वर्षासंगै केरुङ च्छो ताल फुट्ने जोखिम उच्च, सतर्क रहन अपिल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

लगातारको वर्षाका कारण तिब्बतको खासास्थित केरुङ च्छो ताल फुट्ने जोखिम उच्च देखिएको छ । संभाबित खतरालाइ मध्यनजर गर्दै चीन सरकारले ताल आसपासका आफ्ना नागरिकलाई सुरक्षित स्थानमा सारेको छ ।जोखिमलाइ मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले पनि भोटेकोशी आसपासका क्षेत्रमा बस्ने बासिन्दालाई सतर्क रहन अपिल गरेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *