अदालतमा बिस्फोट : ३ वकिल घाइते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भारतको लखनउको अदालत परिसरमा बिहीबार बम विस्फोट भएको छ । विस्फोटका क्रममा धेरै वकिलहरु घाइते भएको डीएनए इन्डियाले जनाएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार ३ वकिल घाइते भएका छन् । प्रारम्भिक सूचनाअनुसार क्रुड बम विस्फोट गराइएको हो । त्यस्तै थप तीन बम निस्क्रिय पारिएको बताइएको छ ।

उक्त विस्फोट वकिलसँग विवाद भएपछि गराइएको हुनसक्ने बताइएको छ । इकोनमिक टाइम्सका अनुसार लखनउ बार एसोसियसनका उपसचिव सन्जिव लोधीलाई निशाना बनाइएको दाबी गरिएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *