अज्ञात समूहद्वारा जेसीबी र ट्रिपरमा अागजनी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मकवानपुरकाे थाहा नगरपालिका शिखरकाेटमा हिजाे राती सबा ११ बजे अज्ञात समूहले जेसीबी र ट्रिपरमा अागजनी गरेकाे छ । शिखरकाेट बजारमै राेकिराखेकाे ना१ क ३२४२ नं काे जेसीबी र बा ३ क १२१५ नं काे ट्रिपरमा अागजनी गरेकाे हाे । अागजनीमा परी दुबै गाडी पूर्ण रुपमा क्षति पुगेकाे छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *