अज्ञात समुहद्वारा माेरङ्गकाे केरावारी गाउपालिका कार्यालयमा शत्तीशाली वम विष्फाेट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ्को केराबारी गाउपालिका भवनमा शक्तिशाली बम बिस्फोट भएको छ ।
राती दशबजेतीर भएकाे बिष्पाेटमा केराबारी  गाउपालिकाकाे भवनमा क्षति पुगेको छ । त्यसै गरि वम विष्फोटका कारण गाउपालिका भवन अासपासका केही घरहरूमा समेत क्षति पुगेकाे गाउपालिका अध्यक्ष राेहित कार्कीले जानकारी गराएका छन । घटना पश्चात् त्यस क्षेत्रमा प्रहरी परिचालन भएकाे छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *