अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना संक्रमण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

देशभर बड्दोक्रममा रहेको कोरोना भाईरसको संक्रमण पछिल्लो पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा पनी पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेहरुमा अधिकांश अप्रेसनमा खटिएका प्रहरी रहेको बताइएको छ ।

आइतबार १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *